सोमबार, आषाढ ०१, २०७७ || 719  पटक पढिएको

भोजपुरको षडानन्द नगरपालिका-३ मा चट्याङले लागेर १० बर्षीया बालिकाको मृत्यु भएको छ । भोजपुरकै ट्याम्केमैयुम गाउँपालिका-१ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतको १० बर्षीया छोरी रितिका राउत आईतवट दिउँसो ४ बजेको समयमा घर छेउकै खेतमा धान रोप्ने क्रममा अचानक चट्याङले लागी घाईते भएकोमा उपचारको लागी खार्ताम्छा उप-स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागि घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!