भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवा अभिनेता सुशान्तसिंह राजपुतको निधनले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले सुशान्तले चाँडै भौतिक संसार त्यागेको बताएका छन् ।

सुशान्तले टिभी र चलचित्रमा उत्कृष्ट प्रदर्शन गरेको पनि मोदीको भनाई छ । मनोरञ्जनको दुनियाँमा सुशान्तको उदयले धेरैलाई प्रेरणा दिएको र उनले धेरै यादगार प्रदर्शनहरु छोडेर गएको पनि मोदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!