बिराटनगर ,
नेपाली सांगीतिक संसारमा आफ्नो अभिनय र मिठो स्वरले हरेक नेपालीहरुको मन मुटु जित्न सफल भएकी तिज गित बुहारी २ मार्फत अहिले सम्म २५ लाख भन्दा बढी नेपालीहरुलाई भाबुक बनाउन सफल भएकी टिका सानुको अर्को पतिभा बाहिरिएको छ । उनले स्कटनेपाल रोधीघरमा दोहरी घम्सा घम्सीमा सहभागी भै लोक दोहरी गायक रत्न श्रेष्ठ संग एकदमै कमेडी पाराले दर्शकहरुलाई मनोरंजन दिएकी छन । पछिल्लो समय युटुबमा अत्याधिक भाइरल प्रतक्ष दोहोरी गायिका हुन् टिका सानु। लाइभ दोहोरी गाएर निकैनै चर्चा कमाएकी टिका सानु तिज गित बिशेष बुहारी २ मा एकदमै भाइरल भएकी हुन्।

दोहोरीको इतिहासमा सबै भन्दा पिडा भोग्दै आफुलाई अगाडी बढाउन निकै कठिन भएको भन्दै टिकाले आफ्नो गुनासो मिडियामा पोखिन। यता रत्न श्रेष्टले पनि आफु धेरै गीत गाउँदा पनि सोचे जस्तो सफल नभएकोमा दुख व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!