हिपमत डटकम
विराटनगर,पौष-१७
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा
अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल
वितरण गरेका छन् ।
उनीहरुले वृद्धवृद्धाहरुको निःश७३घढसल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे ।
विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको
स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घरमै प७३घढसगेर कम्बल र
म्याट्रेससमेत वितरण गरे । समाजशास्त्रमा अध्ययनरत विद्यार्थीहरुले ११
घर परिवारका वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण गरिएको
अभियन्ता सीताराम कोइरालाले जानकारी दिए । सडकमा ह७३घढसने छाडा
क७३घढसक७३घढसरलगायत चौपायालाई समेत साधारण औषधोपचार गरिएको
थियो । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनेअभियन्ता कोइरालाले बताए ।