शनिबार, जेठ ३१, २०७७ || 898  पटक पढिएको

सामाजिक सञ्जाल हिजोआज यति असरदार छन् कि मान्छे जम्मा हुन कत्ति बेर नलाग्ने ! बिहीबार अघि र पछि तनावग्रस्त बनेको बालुवाटार–भाटभटेनी खण्डको प्रदर्शनलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन् ।

सुरक्षा निकायहरुले सरकारसमक्ष शुक्रबार पेश गरेको विश्लेषणमा भनेका छन्, ‘राजनीतिक कोणबाट हेर्दा यसमा कसैको प्रत्यक्ष संलग्नता छैन । तर, असंगठित युवाहरु यसरी भेला हुने, प्रदर्शनमा उत्रिने सिलसिलाले स्थिति राजनीतिक नेतृत्वको नियन्त्रणभन्दा बाहिर जाने खतरा देखिन्छ ।’

लकडाउन र कोरोना संक्रमणको कारण अहिले जनता सबभन्दा बढी फुर्सदमा छन् ।

कोरोना संक्रमण व्यवस्थापनका सन्दर्भमा सरकारले गरेका कामबारे शुरुवातदेखि नै प्रश्न उठ्दै आएको छ । कतिपय सन्दर्भ प्रश्नयोग्य पनि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!