बिहिबार, जेठ २९, २०७७ || 504  पटक पढिएको

विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रममा मङ्गलबार राति ११ जना अस्ट्रेलियाबाट स्वदेश आएका छन् । अस्टेलियाबाट राति करिब साढे दस बजेको उडानबाट उनीहरू स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्केका उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गरी व्यक्तिगत विवरणसमेत सङ्कलन गरी व्यवस्थापन गरिएकोे नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार अस्टेलियाबाट आएकामध्ये दुई जनालाई होम क्वारेन्टाइनमा, सात जनालाई होटल क्वारेन्टाइनमा र दुई जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा पठाइएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!