भरतको मुम्वईबाट आएका नवलपरासी सुस्ता गाउँपालिका ३५ वर्षीय पुरुषको बसपार्कमै ज्यान गएको छ । उनी तीन दिनअघि भरतको मुम्वईबाट सुनौली बसपार्कमा आएका थिए । सुनौली बसपार्कमै उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणका भारतको अस्पतालमा गर्न लागिएको भारतीय अधिकारीहरुले बताएका छन् । उनको रिर्पोट नेगेटिभ आएमा परिवारलाई बोलाएर शव जिम्मा लगाउने र पोजेटिभ आएमा उतै दाहसंस्कार गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । केही दिनअघि भारतबाट आएका अर्घाखाँचीका एक युवा क्वारेन्टिनमै बिरामी मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!