बुधबार, पौष १६, २०७६ || 1006  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, पौष १६ : मोरङको पथरी शनिश्चरे १ को पञ्चायत माध्यामिक विद्यालयका निर्मित नयाँ भवनको नगरपालिका कार्यालयले अनुगमन् भएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको अनुगमन् समितिले नमूना विद्यालयका रुपमा तात्कालिन शिक्षा विभागले प्रदान गरेको कार्यक्रम अन्तर्गत ३ तले १२ कोठे भवनको अनुगमन् गरेको छ । १ करोड ५० लाखको लागतमा ६५ प्रतिशत भवनमा, २५ प्रतिशत शैक्षिक र १० प्रतिशत व्यवस्थापकीय खर्च गर्ने गरिको योजनामा भवन निर्माण सम्पन्नै हुन लागेको छ । ९७ लाख ५० हजारको लागतको भवनको तेस्रो तला निर्माण सम्पन्न हुन केही बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!