चर्चित कन्नड अभिनेता चिरञ्जिवीको मृत्यु भएको छ । उनको ३९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला एक्कासी पसिना छुटेपछि उनी भुईमा ल-डेका थिए । भुईमा ल-डे लगत्तै आकस्मिक रुपमा अस्पताल भर्ना गरिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

२०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह

सन् २०१८ को मे २ मा कन्नड फिल्म अभिनेत्री मेघना राजसँग विवाह गरेका उनले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । वटा कन्नड फिल्ममा काम गरेका चिरञ्जिवीले फिल्मी परिवारसँग सम्बन्ध राख्थे । उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!