प्रहरी ज्या-दतीका कारण काला जा’तिका पुरुष जर्ज फ्लोयडको मृ-त्यु भएको घट-नाको विरो-ध गर्दै अमेरिकामा भइरहेको प्रदर्शनका क्रममा एकजना कारचालकले प्रद-र्शनकारीहरूमाथि कार चलाएका छन् । सियाटलमा कारचालकले प्रहरी ब्यारिकेडलाई भ-त्काउँदै गो-ली च-लाए । त्यसमा एक व्यक्ति घा-इते भएको बताइएको छ । कारबाट निस्केर ती व्यक्तिले ब-न्दूक उ-ठाउँदै भी-डमा पसे’को र मानिसहरू चि-च्या’एको भिडियो देखिन्छ । गो-ली च-लेको केही समयपछि प्रहरीले कारचालकलाई निन्त्रणमा लिएको बताइएको छ । गो-ली ला-गेका व्यक्तिको अवस्था स्थिर रहेको बताइएको छ । जर्ज फ्लोयड ह -त्याको वि’रोधपछि अमेरिकाका विभिन्न शहरमा वि-रोध प्रदर्शन भइरहेका छन् ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्
सोमबार, जेठ २६, २०७७मा प्रकाशित गरिएकोBREAKING: A man drives a car into a crowd of protesters in Seattle, before exiting the vehicle with a gun. At least one person was shot, others injured.
Shooting victim stable; Suspect arrested.pic.twitter.com/ahKFNelVTe
— Alex Salvi (@alexsalvinews) June 8, 2020