खबर ठुलो छ

प्रहरी ज्या-दतीका कारण काला जा’तिका पुरुष जर्ज फ्लोयडको मृ-त्यु भएको घट-नाको विरो-ध गर्दै अमेरिकामा भइरहेको प्रदर्शनका क्रममा एकजना कारचालकले प्रद-र्शनकारीहरूमाथि कार चलाएका छन् । सियाटलमा कारचालकले प्रहरी ब्यारिकेडलाई भ-त्काउँदै गो-ली च-लाए । त्यसमा एक व्यक्ति घा-इते भएको बताइएको छ । कारबाट निस्केर ती व्यक्तिले ब-न्दूक उ-ठाउँदै भी-डमा पसे’को र मानिसहरू चि-च्या’एको भिडियो देखिन्छ । गो-ली च-लेको केही समयपछि प्रहरीले कारचालकलाई निन्त्रणमा लिएको बताइएको छ । गो-ली ला-गेका व्यक्तिको अवस्था स्थिर रहेको बताइएको छ । जर्ज फ्लोयड ह -त्याको वि’रोधपछि अमेरिकाका विभिन्न शहरमा वि-रोध प्रदर्शन भइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्

सोमबार, जेठ २६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया