मोरङको तीन स्थानीय तहका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका र धनपालथान गाउँपालिकाका एक बालक र एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङको लेटाङका दुई जना, रतुवामाई नगरपालिकाका दुई जना र धनपालथान गाउँपालिकाका पाँच जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरु केही दिन अघि भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन् । सोमबार ९ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!