मंगलबार, पौष १५, २०७६ || 1683  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , पौष १५ गते

नीर्देशक उदय सुब्बाले समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरेका नेपाली कथानक चलचीत्र आकाशे खेतीमा विल्सन विक्रम राई तक्मे बुढा ,गौरव पहाडी , निता ढुंगाना , बुद्धि तामाङ, रविन्द्र झा , सिशिर वाङ्देल, जयनन्द लामा , उदय सुब्बा, रजनी गुरुङ, अनुप याक्सो , रमा लिम्बु , लक्षु शर्मा , प्रकाश शर्मा , राजेन्द्र चोङ्बाङ लगाएत का कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई आगामी बैशाख २६ गते रीच ईन्टरटेन्मेन्ट प्रा ली ले नेपाल अधिराज्य भरी प्रर्दशन गर्न लागेको चलचित्रका निर्देशक उदय सुब्बाले एक कार्यक्रमका बीच जानकारी दीएका छन । बीकाश चौधरी को संगीत, गीतकार हरी उप्रेती को सब्द, गाएक/ गायीका राजेश पायल राई , अन्जु पन्त, लोक पौडेल, र सुम्नीमा ईङ्नाम को आवाज मा गीत हरु रहेको छ । चलचीत्र आकाशे खेती मा विक्रम डी सी को छायाँकन , राजु किरातीको द्धन्द , रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ भने चलचीत्र लाई एस एस इन्टरनेशनल  को ब्यानर मा तक्मे प्रोडक्सन एसोसीएट्स मा उदय सुब्बा र वील्सन बीक्रम राई ले पटकथा संवाद लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!