वाइल्ड लाइफ एसओएसले भुइँकटहरभित्र बिस्फोटक पदार्थ राख्नेविरुद्ध आवाज उठाएको छ । यस्तो बिस्फोटक जनावरको मुखमा बिस्फोट हुन्छ जसले जनावरकै मृत्यु गराउँछ । वाइल्ड लाइफ एसओएसले यस्तो अपराध रोक्न माग गरेको छ । प्रारम्भिक अनुसन्धानमा पत्ता लागेअनुसार हात्तीको मुखमा घाउ भएको थियो र क्रुड बमका कारण जिब्रो पनि टुक्रा भएको थियो । भुइँकटहरमा लुकाएको बिस्फोटक उसले चपायो र तीन दिनपछि मृत्यु भयो । वाइल्ड लाइफ एसओएसले हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख इनाम घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!