बुधबार, जेठ २१, २०७७ || 1504  पटक पढिएको

विश्व नै कोरोना भाइरस जस्तो महामारीको संघर्षमा जूधिरहेको बेलामा कृषकहरुलाई भने यतिबेला रुनु न हाँस्नु भइरहेको छ । फुर्सदको केही समय निकालेर हाँसी ठट्टा गरौं भनेपनि यतिबेला बर्खे धान भित्र्याउने समय भएकोले त्यो पनि मुस्किल नै छ ।

कोरोना भाइरसले उथलपुथल पारेको विश्वको अर्थतन्त्रलाई हल्लाउने गरी अर्को चुनौतिको रुपमा प्रवेश गरेको छ बाली नाली सखाप पार्ने फट्याग्रा जातको सलह किरा । अमेरिकी फौजी किराभन्दा कयौं गुणा बाली बिनाश गर्न सक्ने सलह सम्भावित नोक्सानीको बिगबिगी बन्दै छ । सावधान नेपाल : के सलह आउँदै छ ? हेर्नुस भिडियोमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!