नेपाली सागीतिक क्षेत्रमा सुन्दर तस्बिर बनाउन सफल भएकी गायिका सृजु अधिकारी आज भोली निरन्तर लक डाउन पिडित हरुको लागी खटी रहेकी छिन कहिले चामलको बोरा त कहिले भोकले तड्पी रहेका नेपालीहरुको लागी भोजन प्रदान गर्दै सामाजिक कार्य मा निकै सक्रिय देखिएकी छन् । उनिसंगको बिशेष अन्तरबार्ता लगायत उनको फेसबुक मा राखिएको भिडियो सामग्री जस्ताको तस्तै हेर्नुहोस ।

सृजु लेख्छिन : सङ्गीतकर्मी संघ को अभियान जारी छ।कृपया तस्बिर आफै बोल्छ।आज फेरी आँखा रसायो मेरो यस्तो गरिब देश मा जन्मीएछू। जहाँ नागरिक अझैपनी अलपत्र बाटो मा भोकभोकै छट्पटाइरहेका छन् कोरानाले भन्दा बढि भोकले सतायो हजूर ४ दिन भयो खाना नखाएको भोका पेटहरु बोल्छन। मेरो भिडीयो लिनुहोस् यो सरकार समक्ष पुर्याईदिनुहोस्।”बिन्ति छ यस्लाइ भाईरल बनाउनुहोस्”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!