हिपमत डटकम
काठमाडौं ,पौष १४:स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

शाहको जन्मदिनको अवसर पारेर जावलाखेल चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको हो ।

शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!