नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ । प्रतिनीधि सभाको बैठकमा बोल्दै गगन थापाले घटनाको छानबिन गरी दोषिउपर कारबाही गर्न आग्रह गर्नुभयो ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमिति लगाएत बिभिन्न संघ संस्थाहरुले उक्तघटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो । जातीय छुवाछूतकै कारण घटना भएकाले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!