हिपमत डटकम
बिराटनगर,पौष १३:एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निद्र्धेशन गरिएको छ ।

मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन , राजु किरातीको द्धन्द्ध , राम जी लामिछानेको नृत्य निर्देशन रहेको छ ।

आकाशे खेतीमा विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी , निता ढुङ्गगाना , बुद्धि तामाङ्ग, रविन्द्र झा , रजनी गुरुङ्ग, अनुप याक्सो , रमा लिम्बु , लक्षु शर्मा , प्रकाश शर्मा को अभिनय चलचित्रमा रहेको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई आगामी बैशाख २६ गते नेपाल अधिराज्य भरी प्रर्दशन गर्न लागीएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!