आइतबार, जेठ १८, २०७७ || 911  पटक पढिएको

लोकेन गर्बुजा आफैमा असक्त छन उनि लौरीको सहारा विना हीडडुल गर्न सक्दैनन उनको आवाजमा आज करीमको खेल रिलीज भएको छ जंगबहादुर पुनको  सब्द संगीतमा समय सामयीक गित जंगबहादुर पुन कै आफनै युटुव च्यानलमार्फत बजारमा आएको छ सरोज अधिकारीले निर्देशन गरेको भिडीयो लाई सुवास अमगाइले सम्पादन गरेका छन भने सरोज अधिकारीकै छायंकन रहेको गीतमा सुसिल पुन र रक्षा पौडेलले अभिनय गरेका छन गरीबीको कारण गाउमा हुने दुख कस्टलाई समेटेर तयार पारेको भिडीयोमा बाल कलाकारका रुपमा अधिराज अधिकारी र सलिना अधिकारीको समेत अभिनय देख्न सकिन्छ भिडीयोमा गाउले जिबनमा हुने पिडालाई स्पस्ट रुपमा उतार्न हर प्रयास गरेको निर्देशक तथा छायांकार सरोज अधिकारीले बताएका छन  हेरौ भिडीयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!