आइतबार, पौष १३, २०७६ || 1763  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर,पौष १३: युवाहरुमा सकारात्मक परिवर्तनका साथै नेतुत्वदायी भुमिकाको विकास गर्न बिराटनगर प्रदेश युवा सम्मेलन २०१९ को आयोजना हुदैछ। नेपाल युवा परिषद केन्द्रीय कार्यालय र नेपाल युवा परिषद केन्द्रीय कार्यलय र नेपाल युवा परिषद प्रदेश न.१ को सन्युक्त आयोजना र परिवर्तनको लागि हाम्रो अभियानको सहाअयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलन पुस १३ र १४ गते उधोग संगठन मोरङमा चल्ने छ। सम्मेलन युवा उधमसिलता ,युवा नेतुत्व ,पर्यटन , दिगो विकास लक्ष्य , वातावरण तथा जलवायु परिवर्तन र सूचना प्रविधिलाई मुख विसय बनाएको छ।
सम्मेलनमा प्रदेशभरिका १४ वटै जिल्लाका १८ देखि ३० वर्षका २ सय युवाको सहभागिता रहने छ। सम्मेलनमा सहभागी हुन युवाहरुले आफ्नो जिल्लामा नै रहि अध्ययन गरिरहेको वा व्यवसाय संचालन गरिरहेको वा सामाजिक कार्यमा संगलन रहेको हुनुपर्ने सर्त राखिएको छ। सम्मेलनको उदघाटन प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राई र समापन प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् ।परिसदले विभिन्न विद्यालयमा महिनावारी सचेतना कार्यक्रम र वृहत सरसफाई कार्यक्रम संचालन गर्दै आएको शुक्रबार बिराटनगर आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!