सिरह जिल्लामा कोरोना संक्रमितको संख्या २५ जना पुगेका छन । शनिवार विहानै ११ जना थप कोरोना पुष्टी भएको छ ।
सिरहामा कोरोना संक्रमित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकामा रहेको जेएस मुरारका क्वारेन्टाइनमा ३ जना , लहान नगरपालिका भित्र रहेको पडरिया गाउँमा ५ जना , धनगडीमाई नगरपालिकामा २ जना र कल्याणपुर नगरपालिकामा १ जना गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको बताए ।
त्यसै गरि कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्ष समूहका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएका प्रमुख जिल्ला अधिकारी सिरहाका सरोजप्रसाद गुरागाँईले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!