बिहिबार, जेठ १५, २०७७ || 677  पटक पढिएको

गायक कमल किरण र गायिका टिका प्रसाइँको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टाढा नजाउन’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । डिपी खनालको शब्द रहेको गीतमा गायक कमल किरणको संगीत रहेको छ । गीतका एरेन्जर प्रदीप श्रेष्ठ हुन् ।

निकै मिठो गीतको भिडियोमा अनुराग ठकुरी र अर्चना डि क्षेत्रीको अभिनय रहेको छ । अनुराग र अर्चनाको जोडीको केमेष्ट्रि पनि निकै मज्जाको देखिएको छ । सुरज खनालले खिचेको भिडियोलाई पदम सुबेदीले सम्पादन गरेका छन् । सुरज इनटरटेन्टमेन्टको निर्देशन रहेको गीतको म्युजिक भिडियो डश म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!