चर्चित युट्युबर दुर्घटनामा परेका छन । फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफू दुर्घटनामा परेको जानकारी गराएका हुन । उनका अनुसार आफैले चलाएको मोटरसाइकल दुर्घटना परेको हो । २ वर्षदेखि आफुले चलाउदै आएको मोटरसाइकलको अगाडिको अगाडिको ब्रेक लक भएर दुर्घटना भएको उनले लेखेका छन ।

उपचार गर्ने पैसा नभएपछि काठमाडौ बाहिरका २ बिरामिलाई पैसा पठाउन उनी बैक जाने क्रममा दुर्घटना भएको हो । सामान्य चोट लागेको उनले हस्पिटलमा उपचारको क्रममा कैद केही तस्बिरलाई पनि पोस्ट गरेका छन् । यस्तो छ उनको स्टाटस ।

मेरो लागि आज दु:खद दिन ..?? सेवा गर्न जादा यस्तो भयो.. काठमाडौ बाहिरका 2 जना बिमारीहरुले हस्पिटलमा उपचार गर्ने पैसा नभएपछि मलाई धेरै पटक कल गर्नुभयो,
पैसा को अभावमा उपचार रोकिएको कुरा सुनेपछि..म उहाँहरुलाई पैसा पठाइदिन बैंक जाने क्रममा आज मेरो accident भयो र आज मैले 2 बर्ष देखि चलाउदै आएको मोटरसाइकलमा अघाडिको ब्रेक लक भएसी यस्तो हुन पुग्यो .. ?
हातमा, खुट्टा र कम्मरमा घाउ असर देखिएको छ ..
सके भोलि नत्र कुनै न कुनै तरिकाले म उत्त बिमारिहरुलाई पैसा पठाएर उहाँहरुको रोकिएको उपचारको लागि सहयोग गर्नेछु ..X- Ray रिपोर्ट ले भित्री तेस्तो कुनै ठूलो असर देखाएको छैन .. ??

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!