शनिबार, पौष १२, २०७६ || 1144  पटक पढिएको

हिपमत डटकम
पाँचथर , पौष १२

पाँचथर फिदिम नगरपालिका-२ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको स्कुटी
दुर्घटनाबाट मृत्यु भएको छ। हिजो राती साँढे ८ बजे फिदिम वुद्धमार्ग स्थित भित्रि
पक्की सडक खण्डमा वुद्धमार्गबाट साम्दिन तर्फ जादै गरेको ३ चक्के On-test स्कुटी
आफै अनियन्त्रित भई सडकको वाँया साईट नालिमा पल्टन जादा स्कुटी चालक
लिम्बु गम्भिर घाईते भएकोमा स्थानिय अस्पतालमा उपचार गर्ने क्रममा उनको
राती पउने १० बे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
मृतक लिम्बु (अपाङग व्यक्ती ) रहेको खुल्न आएको छ।
घाँस काटने क्रममा लडदा १ को मृत्यु
पाँचथर,पौष-१२ गते ।
पाँचथर तुम्वेवा गाँउपालिका-५ निगाले बस्ने ७५ बर्षीय अटलसिंह राईको लडेर
मृत्यु भएको छ। हिजो दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा
कान्लाबाट अन्दाजी १० फिट तल खसि लड्दा राईको घटनास्थलमानै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!