भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक निलमणी भण्डारी पछिल्लो समय निकै धेरै गित हरु पसकी सक्नु भएको छ ।

त्यस्तै आज भोली सामाजिक संजालमा चर्चित पत्रकार रबि लामिछानेको बिशेष गरेर अहिलेको लकडाउन पालना न गरी सामाजिक दुरी तय न गरेको र पब्लिकमा केही साथी हरु संग संगै नजदिक बाट भोजन गरेको भनेर निकै नै नकारात्मक संदेश फोटो हरु आइ रहेको बेला गायक सर्जक निलमणी भण्डारीले फेरि अर्को पटक रबि लामिछाने को समर्थन गर्दै गित बाटै निकै नै मिठो संदेश दिनु भएको भिडियो भिडियो सार्बजनिक भएको छ । हेरौ भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!