बिहिबार, पौष १०, २०७६ || 1474  पटक पढिएको

हिपमत डटकम
बिराटनगर पौष १० गते।बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र मेरो दिल छ पोखरामा को हिजो सन्चार मन्त्रालय मा सेन्सर भएको छ । दुबै चलचित्र लाई पिजि सर्टि्फिकेट दिएको छ । लवजोन मुभी मा ओम बा कार्की को निर्माण सावर अधिकारी को सह निर्माण अनि मेरो दिल छ पोखरामा लाई राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको छ ।

त्यस्तै चलचित्र लवजोन मा बिक्र्म कार्की को छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन र सुरेश पान्डेको नृत्य र बिश्वास भण्डारी को सम्पादन रहेको छ। लवजोन मुभी मा बिक्रम कार्की , प्रेरणा बोहरा, राजु श्रेष्ठ ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,डिबि लामा, राजन महर्जन रुबि थापा र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ । मेरो दिल छ पोखरामा रामकृष्ण कडेल को छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको छ भने राजु पौड्याल ,रन्जु रन्जना रोशन बिसि,गंगा कुवँर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!