खबर ठुलो छ

हिपमत डटकम
बिराटनगर ,पौष ९ गते। कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार, चलचित्र लेखक तथा निकर्देशक शंकर अधिकारी घायलको निर्देशन मा निमार्ण भएको चलचित्रमा नेपाली रजटपटमा भएका विभिन्न घटनाक्रमलाई आधार बनाएर सो चलचित्र निमार्ण गरिएको छ ।

दिप कुलुङ र कला राई लाई फिचरिङ गरिएको गितमा दिपेन्द्र खड्का को गीत, सिडि बिजय अधिकारी को स्वर संगीत रहेको छ ममता राना ले साथ दिएकी छन। राजन महर्जन को कोरियोग्राफिमा रामकृष्ण कडेल को छायांकन रहेको मेरो दिल छ पोखरामा यहि फागुन २ गते नेपाल भरी प्रर्दशनमा आउने निमार्ण पक्षले बताएको छ ।
” तारा जस्तै जुन जस्तै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

बुधबार, पौष ०९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया