बिरुवा रोपेर मनाए क्रिएटिभ फोरम का अध्यक्ष खतिवडाले जन्मोत्सव

हिपमत खबर झापा

बर्तमान समय मा जन्मदिन मनाउने शैली बेग्लै छ । जन्म दिनको दिन ठुला ठुला होट्ल गेस्ट हाउस हरु मा पार्टी दिने चल्न बढी रहेको छ तर हल्दिबारी ३ निवासी चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम का अध्यक्ष अबिशेक खतिवडा ले रचनात्मक तरिका ले उदाहरण शैली मा मलेसियन साल जातको २० ओटा बिरुवा रोपेका हुन।

उनले आफू पढने बिधालय ,चोक सार्वजनिक स्थल तथा अन्य बिधालय हरु मा बिरुवा रोपेर आज आफ्नो २० औ जन्म दिन मनाएको उहाँले फेस्बुकमा  सम्पुर्णमा जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!