सोमबार, बैशाख २२, २०७७ || 736  पटक पढिएको

संखुवासभा जिल्ला पाँंचखपन नगरपालिका का सहयोगी युवा तथा ब्यावसायी बाट नगरपालिका मा औपचारिक कार्यक्रम गरि राहत बितरण गरेको हो। कार्यक्रम मा नगरपालिका का प्रमुख -बिपिन राई उप-प्रमुख -भिमादेबी राई , नगरपालिका का अधिकृत -गायत्रा श्रेष्ठ को उपस्थितमा उक्त राहत नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उक्त राहत संकलन गर्न युवा तथा ब्यावसायी दुर्गानिलाम श्रेष्ठ, लगायत को ठुलो भुमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!