श्रीमानले अलपत्र पारेर छाडेपछि घर न घाटकि भएकी सुभद्राको पीडाले सबैलाई रूहाएको छ।केहि बर्ष अगाडी उनको श्रीमानले छाडेपछि उनको बिचल्ली भएको थियो।दुवै खुट्टा गुमाएकी सुभद्राको अबस्थालाई लिएर धेरैले चिन्ता बेक्त गरे तर उनलाई खासै सहयोग भने आएन।

उनको श्रीमानले त्यस्तै हालतमा सडकमा छाडेपछि उनि मिडियामा आएकी हुन्।अहिले उनको छोरा पनि श्रीमान संगै छ।छोरालाई आफ्नो बनाउन उनले हर दिन रात रोइ कराई गरिरहेको र पनि अहिले सम्म उनले अधिकार नपाउदा दुखित छिन।

पछिल्लो समय मा उनि सारै खुसी पनि देखिएकी छन् । आज भोली बिशेष गरेर कोरोना लक् डाउन अपडेट लिएर हामी आएका छौ हेरौ उनि संग गरिएको यो मन रूहाउने कुराकानी :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!