शनिबार, बैशाख २०, २०७७ || 786  पटक पढिएको

मोरङ बिराटनगर-१ स्थितमा खाधान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस हुदा  एक जनाको  मृत्यु भएको छ । हिजो दिउँसो साँढे १२ बजे सोही स्थानका सुरेश कुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी-१ का ५० बर्षीय शंकर मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको उक्त कार्यालयले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!