अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेविन न्यूसमले ओरेन्ज काउन्टीका सबै समुद्री तट बन्द गर्न आदेश दिएका छन् ।

वास्तवमा, केहि दिनदेखि सोसल मिडियामा केही तस्बिर भाइरल भइरहेका थिए जसमा करिब ८० हजार मानिस समुद्री तटमा देखिएका थिए । यी तस्बिर सार्वजनिक भएपछि गभर्नरले भने, ‘तटका जुन तस्बिर हामीले देख्यौं त्यो तनाव दिने किसिमको छ ।’

क्यालिफोर्नियामा कोरोनाभाइरसका लगभग ५० हजार संक्रमित देखिएका छन् जहाँ लगभग २ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!