संयुक्त राष्ट्र (यूएन) प्रमुखले कोरोनाभाइरसविरुद्धको लडाईंमा अन्तर्राष्ट्रिय स्तरमा समन्वयमा कमीको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

यूएन प्रमुख एन्तोनियो गुटेरसले बीबीसीका निक ब्रायन्टलाई दिएको अन्तरवार्तामा भने, ‘म यो कुराले निराश छु कि संसारभरीका देश यो भाइरसविरुद्ध एकजुट भएर लडिरहेका छैनन् ।’

उनले सबै देशले आ–आफ्नो रणनीति अनुरुप काम गरिरहेको बताउँदै संक्रमण रोक्नका लागि सबै देश एक भएर लडेको भए प्रभावकारी हुने धारणा राखेका छन् ।

एन्तोनियो गुटरेसले संसारभरीका शक्तिशाली मुलुक पनि यो महामारीविरुद्ध अग्रसर नभएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!