मंगलबार, पौष ०८, २०७६ || 1051  पटक पढिएको

हिपमत डटकम
सुनसरी,पौष ८ गते ।सुनसरी भोक्राहा नरसिंह(५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना।७ ख।३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स।१ च।४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार मध्येका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। साथै एम्बुलेन्स चालक सहित सवार चार जना घाईते भएकोमा तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको सोही कार्यालय जनाएको छ। दुबै साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!