मंगलबार, बैशाख १६, २०७७ || 768  पटक पढिएको

ईलामको फाक्फोक्थुम-३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अविरल वर्षाको कारण खोलामा आएको बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!