https://youtube.com/watch?v=4_4uKjzR1MA

हिपमत डटकम
काठमान्डाँ,पौष ३।

नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक स्वरुप राज आचार्यको आवाजमा  ‘मौसम झरी ’गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । सुधा महतराको शब्द तथा अजय नगरकोटीको संगीतमा रहेको गीत बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ  । माया प्रेम र त्याग र समपर्णलाई गीतमा समेटिएको छ  । अधिनायकमान शेरचनको छायँकन तथा सम्पादनमा भिडियो तयार पारिएको छ  ।
‘मौसम झरी ’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!