बुधबार, बैशाख १०, २०७७ || 981  पटक पढिएको

भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।भारतले धेरै मानिसलाई मृत्यु हुनबाट भने बचाएको तथ्यांकबाट देखिन्छ । बितेको २४ घन्टामा संक्रमित संख्या १५ सयले वृद्धि भएको छ । मृतक संख्या ५० भन्दा बढी वृद्धि भएको छ ।दक्षिण एशियामा भारतपछि पाकिस्तानमा साँढे ९ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ भारतको भन्दा बढी ६७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । बँगलादेशमा ३३ सय, अफगानिस्तानमा १ हजार, श्रीलंकामा ३१०, मालदिभ्समा ८३, नेपालमा ४२ र भुटानमा ६ जना संक्रमित भइसकेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!