सोमबार, बैशाख ०८, २०७७ || 647  पटक पढिएको

कैलालीको जानकी गाउँपालिकामा एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले हालसम्म वडास्तरबाट आएको तथ्याङ्कका आधारमा ७५ प्रतिशत दैनिक ज्यालादारी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरण भइसकेको बताउनुभयो । उहाँका अनुसार ५७१ क्विन्टल ६० केजी चामल, २८ क्विन्टल ५८ केजी दाल, २८ क्विन्टल ७८ केजी नून, दुई हजार ८५७ लिटर तेल र पाँच हजार ६७६ साबुन वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!