सोमबार, मंसिर ३०, २०७६ || 1756  पटक पढिएको

हिपमत डटकम
भोजपुर, मंसिर ३० गते ।

भोजपुरको साल्पा सिलिचो गाउँपालिका( ६ स्थित बलौटे भन्ज्याङबाट हिमपातमा फसेका २ जनालाई प्रहरीले उद्दार गरी आफन्तलाई बुझाएको छ । गत २२ गते उदयपुरको चौदणडीगडी नगरपालिका(७ घर भएका ४९ बर्षिय प्रेम कुमार राई र निजको श्रीमती ५८ बर्षिय पदमश्वरी राई धरानबाट भोजपुरको साल्पापोखरी घुमेर फर्कने क्रममा गत २७ गते अत्यादिक परेको हिमपातका कारण हिउमा फसेको भन्ने जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी दोभानेको प्रहरी टोली उक्त स्थान तर्फ खटि गई उद्दार गरी निजहरुलाई प्रहरी चौकी दोभानेमा ल्याई गत २८ गते आफन्तको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!