बुधबार, बैशाख ०३, २०७७ || 736  पटक पढिएको

काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि आजदेखि लकडाउनको कार्यान्वयनमा थप कडाइ भएको छ।राजधानी प्रवेश गर्ने संभावित सबै नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा गरिएको जनाउदै प्रहरीले जरुरी कामबाहेक घर बाहिर निस्कने र लकडाउनको उलंघन गर्नेलाई सडकमै होल्ड गराउदै आएको छ ।महानगरीय प्रहरी कार्यालयका अनुसार बुधबार बिहानसम्म २१ सय बढीलाई नियन्त्रणमा लियर सडकमै होल्ड गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!