लकडाउनको बेला पोखराको पृथ्वीचोक नजिकै रहेको पाथीभरा जुस सेन्टरमा चोरी भएको छ । चोरले नगद २० हजार र खानेकुरा लगेको संचालक रबिन्द्र जैसवालले बताए । स्थानीय केही युवाहरुले आईतबार राती करिब १२ बजे पसल छोपेको पाल काटेर चोरी गरेको र सामान र पैसा बाटोभरी छरेको जैसवाल बताउँछन् । वडा प्रहरी कार्यालय बैदामले चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर उनीहरुको साथबाट ५५ सय प्राप्त भएको र बाँकी १० हजार बाटोमा फालिएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई ब्ुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!