सोमबार, बैशाख ०१, २०७७ || 674  पटक पढिएको

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ का १५ बर्षीय सुबिन राईको दुधकोशी नदीमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो १२ बजेको समयमा सोक्माटार स्थित दुधकोशी नदीमा माछा मार्न गएका राई जाल हान्ने क्रममा सोही जालमा बेरिएर पानीमा डुब्दा मृत्यु भएको बुझीएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!