कोरोनाको त्रासले २०७६ को दु:खद अन्त्य भए पनि यो वर्ष कला क्षेत्रमा प्रदेश १ अर्थात पुर्वेलीहरुको लागि भने सुखद नै रहन पुग्यो । ०७६ मा पुर्वका झन्डै दर्जन नव प्रतिभालाई रियालिटी शोले खुबै लोकप्रिय बनायो । पुर्वले यो पटक देशमा भित्रिएको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो संगै नेपाली अर्गानिक टेलिभिजन रियालिटी शो र देश बाहिर पुगेर सौन्दर्य प्रतियोगितामा सफलता हासिल गर्यो । हेर्नुस् पुरा जानकारी सहितको भिडियो

पूर्व ईटहरिका सुमन कोईराला, धरानका प्रनेश गौतम, मोरंगका सुमन कार्की कमेडी च्याम्पियनका माध्यमबाट २०७६ मा चर्चित बने भने बलबहादुर राजवंशी, राम लिम्बु र मेचु धिमाल द भ्वाईस अफ नेपाल सिजन २ का कारण चर्चामा आए । यता मिस वर्ल्ड तहकै मानिएको ‘मिस लुमियर वर्ल्ड’मा पहिलो पल्ट नेपालि सहभागी भएर धरानका सिम्रन श्रेष्ठ चर्चामा आए भने झापाकी रचना रिमाल नेपाल आईडको तेश्रो सिजनबाट चर्चामा आईन ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!