खबर ठुलो छ

पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् ।सेती नदीमा माछा मार्न र पौडी खेल्न भनेर गएका पोखरा (१६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।मगर आफ्ना अन्य २ जना साथीहरु पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए उनको बुवा आमाको पहीलेनै मृतु भैसकेको र उनि आफनी बैनिलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्त हरु यतिबेला सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका छन घटना कसरी भएको थियो आफन्त हरु के भन्छन हामीले भिडीयो सामग्री तयार पारेका छौ कृपया भिडीयो पुरा हेर्नुहोला

शनिबार, चैत्र २९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया