बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि सुनवर्सि नगरपालिका मा राहत दिने काे संख्या बडिरहेकाे छ । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि लकडाउन को समय बैशाख ३ गतेसम्म लम्बिए पछि अहिले अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परेका छन ।

उनी हरु का लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्य ले रतुवामाई ५ स्थित टकुवा (रमनपुर) मा रहेको सनराईज ईङ्लिस बाेडिङ स्कुलले नगरपालिका लाई राहत स्वरुप १ सय ५० केजि भुजा हस्तान्तरण गरेको छ । उक्त भुजा काे बजार मूल्य १० हजार ५ सय रुपैयाँ बराबरको रहेको बिधालय का प्रिन्सिपल ले बताए । अहिले गाउँ घरमा रहेका अति विपन्न घरपरिवार हरुलाई हातमुख जाेडन समस्या परेको हुनाले अाफुलाई समेत केही सहयोग गर्ने इच्छा भएकाे र गाउँ घरमा समेत भुजा लाेकप्रिय हुना भएका ले अाफुले ३ केजि प्रति वाेरा काे ५० बाेरा भुजा नगरपालिका काेे प्रतिनिधि हरु लाई भुजा हस्तान्तरण गरिएको बिधालय का प्रिन्सिपल जितेन्द्र दास ले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!