शुक्रबार, चैत्र २८, २०७६ || 792  पटक पढिएको

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गर्नुभएको छ । सभापति खड्काले कोरोना भाइरसकोे सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण गराउनुभएको हो । रौतहटको जिल्ला अस्पतालमा हालसम्म आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै खड्काले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गर्नुभएको हो । सो अस्पतालको क्षमता ५० श्ययाको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!