शुक्रबार, मंसिर २७, २०७६ || 2137  पटक पढिएको

 

बिक्रम कार्की
हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।
करिश्मा ढकाल अभिनित पिपलु फररको म्युजिक भिडियो सार्वजानिक छ । म्युजिक भिडियोको गीतमा अएश चेपाङ र अनुशा चेपाङ्को स्वर तथा शब्द अएश र अनुशा कै रहेको छ। गायक अएशको लयमा तयार पारिएको यस गितमा महेश बिक्रम पाण्डेको संगीत सयोजन तथा मिक्सिङ रहेको छ ।

पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितलाई पुनम अडियो भिडियो सोलुसन प्रालिले बजार ब्यबस्थापन गरेको छ । गितको भिडियोमा मोडल करिश्मा ढकाल , मदन खड्का , पवन र नमिताको जिवन्त अभिनय हेर्न सकिने छ । मदन खड्काको निर्दशन तथा कोरियोग्राफी रहेको गितलाई बिरेन्द्र भट्टले छायाकन गरेका हुन्न भने अभिनाश डिसिले सम्पादन गरेका हुन्न।

(परिक्षार्थि )

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!