बिहिबार, चैत्र २७, २०७६ || 663  पटक पढिएको

संखुवासभाको पाँचखपन नगरपालिका-६ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । उदयपुर जिल्ला घर भई संखुवासभाको पाँचखपन नगरपालिका-१ जौवारीमा रहेको ससुराली घरमा बस्दै आएका ३५ बर्षीय पदम बहादुर राई मामा ससुराको घर तर्फ जाने क्रममा बाटोमा रहेको भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय वानाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!