अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ ।संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!