खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेका छ।कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ११२ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ।तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २१ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!